Rule 3C
निरन्तर कारवाइमा रहेको मानिने
ऐनको दफा १२क. को प्रतिबन्धात्मक वाक्याँस
बमोजिम “ख” श्रेणीको विर्ता जग्गाको विर्तावालले आफ्नो नाउँमा रैकरमा परिणत
गरी जग्गा दर्ता गराउन २०४९ साल आषाढ मसान्त भन्दा पहिले निवेदन दिएको
रहेछ र त्यस्तो निवेदनको सम्बन्धमा निर्णय हुन बाँकी रहेछ भने त्यस्तो निवेदनलाई
निरन्तर कारवाइमा रहेको मानिनेछ ।